नियम ६१
इजलासको समय र पोशाक
: (१) अदालतको कार्य समय शुरु भएको सधारणतया आधा घण्टा पछि इजलासको काम कारबाही सुरु गर्नु पर्नेछ।
(२) इजलासमा बस्दा अध्यक्ष र सदस्यले लगाउने पोशाक अदालतले निर्धारण गरे बमोजिम हुनेछ।